वि.सं:
नेपाल संवत: ११४५ थिंलागा द्वादशी - २७
७ मंसिर, २०८१
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नु हुँदै । २०८१ मंसिर ६ गते