महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ कछलागा द्वितीया - १७

सम्माननीय राष्ट्रपतिज्यू स्वदेश फर्किनुहुँदै। २०८२-०७-२०

सम्माननीय राष्ट्रपतिज्यू स्वदेश फर्किनुहुँदै। २०८२-०७-२०

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू कतारको राजधानी दोहामा आयोजित Second World Summit of Social Development मा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुहुँदै। २०८२-०७-२०