मिति २०८१ जेठ २९ गते मंगलबार सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन दोहा हुँदै जेनेभा प्रस्थान ।

n