प्रसारण इजाजत तथा रेडियो उपकरण लाइसेन्स सेवा

राष्ट्रिय प्रसारण ऐन¸ २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली¸ २०५२ बमोजिम इजाजत/अनुमती प्राप्त गर्नको लागि तथा रेडियो ऐन¸ २०१४ तथा रेडियो सञ्चार (लाइसेन्स) नियमावली¸ २०४९ बमोजिमको लाइसेन्स प्राप्त गर्नको लागि तलको लिंकमा क्लिक गरी अगाडि बढ्नुहोस्।

प्रसारण तथा रेडियो लाइसेन्स व्यवस्थापन प्रणाली