नागरिक बडापत्र

नागरिक बडापत्र

क्र.सं.

प्रदान गरिने सेवा

सम्पर्क अधिकारी

कोठा नं.

सम्बन्धित शाखा र एकाई

आवश्यक कागजात

दस्तुर

समयावधी

गुनासो सुन्ने अधिकारी

सूचना विभागबाट प्रकाशित सामग्रीहरु वितरण

शाखा अधिकृत

24

प्रकाशन ईकाई

क्यालेण्डर, डायरी तथा नेपाल परिचय बजारमा सःशल्क किन्न सकिने

महानिर्देशक

०१-४११२५५३

पत्रिका अस्थायी दर्ता सिफारिस

निर्देशक

शाखा अधिकृत

१६, १७, २१

प्रेस इकाई

जिल्ला प्रशासन कार्यालयको पत्र

निःशुल्क

सोही दिन

महानिर्देशक

०१-४११२५५३

पत्रिका स्थायी दर्ता सिफारिस

निर्देशक

शाखा अधिकृत

१६, १७, २१

प्रेस इकाई

१. सम्बन्धित सञ्चार प्रतिष्ठानको निवेदन

२. अस्थायी दर्ता प्रमाणपत्रको प्रतिलिपी

३. तोकिए अनुसारको प्रकाशित पत्रिका

निःशुल्क

सोही दिन

महानिर्देशक

०१-४११२५५३

सूचना वितरण

सूचना अधिकारी

१५

सूचना अधिकारी कक्ष

निवेदन (सूचना लिनुको काम र प्रयोजनको लागि खुल्नु पर्ने)

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले तोकेको दस्तुर

सोही दिन वा ऐनले तोकेअनुसा

महानिर्देशक

०१-४११२५५३

विदेशी पत्रकारको लागि प्रेस प्रतिनिधि र अस्थायी प्रेस प्रतिनिधि प्रमाणपत्र र पत्रकार परिचय पत्र वितरण र नवीकरण र गैर पर्यटक भिसा सिफारिस

निर्देशक

शाखा अधिकृत

१६, १७, २०

प्रेस इकाई

प्रेस (प्रमाणपत्र तथा परिचयपत्र) वितरण कार्यविधि, २०७१ को दफा १५, १६ र १७ बमोजिम

१. सम्बन्धित संस्थाको सिफारिस

२. राहदानी र भिसाको प्रतिलिपि

३. सम्बन्धित दुतावास र कन्सुलेटको सिफारिस

४. पासपोर्ट साइजको फोटो ४ प्रति

५. चौमासिक कार्यप्रगति

रु.१५००/- (प्रेस प्रमाणपत्रका लागि)

रु.९००/- (अस्थायी प्रेस प्रमाणपत्रका लागि)

रु.५००/- (गैर पर्यटक भिसा सिफारिसका लागि)

सोही दिन (थप बुझ्नुपर्ने भएमा समयावधि तोक्न सकिने छ)

महानिर्देशक

०१-४११२५५३

स्वदेशी पत्रकारका लागि प्रेस प्रतिनिधि प्रमाणपत्र र पत्रकार परिचयपत्र वितरण, नवीकरण, प्रतिलिपि, संस्था परिवर्तन

(सम्पादक, प्रेस प्रतिनिधि, स्वतन्त्र पत्रकार र अस्थायी)

निर्देशक

शाखा अधिकृत

१६, १७, २०

प्रेस इकाई

प्रेस (प्रमाणपत्र तथा परिचयपत्र) वितरण कार्यविधि, २०७१ को दफा ३३ बमोजिम विवरण पेश भई सो विवरणमा नाम भएको र छापाखाना र प्रकाशन सम्बन्धी नियमावली, २०४९ को नियम १५ तथा प्रेस (प्रमाणपत्र तथा परिचयपत्र) वितरण कार्यविधि, २०७१ को दफा ३ ले तोकेबमोजिम नेपाली नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि, सम्बन्धित संस्थाको सिफारिश, नियुक्ति पत्र वा करार पत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो ४ प्रति

रु.३००/- (प्रेस प्रतिनिधिको लागि)

रु.६००/- (स्वतन्त्र पत्रकारकालागि)

रु.९००/- (अस्थायी प्रेस प्रतिनिधिका लागि)

तथा नवीकरण समयअनुसारः रु.५०/-

(म्याद नाघेको ३५ दिनसम्म) १००/- (म्याद नाघेको ३ महिना सम्म)

रु.२००/- (३ महिना म्याद नाघेपछिको असार मसान्तसम्म)

सोही दिन (प्रतिलिपिको हकमा दोश्रो कार्यदिन)

महानिर्देशक

०१-४११२५५३

सम्पादक तथा स्वतन्त्रको प्रेस प्रमाणपत्र तथा परिचयपत्र

निर्देशक

शाखा अधिकृत

१६, १७, २०

प्रेस इकाई

क्तम संख्या ७ बमोजिमको कागजपत्रका साथै सम्पादकको हकमा प्रेस (प्रमाणपत्र तथा परिचयपत्र) वितरण कार्यविधि, २०७१ दफा ४ मा र स्वतन्त्र पत्रकारका हकमा दफा ८ बमोजिमका कागजपत्रहरु

रु.३००/- (सम्पादकका लागि)

रु.६००/- (स्वतन्त्र पत्रकारका लागि)

महानिर्देशक ०१-४११२५५३

प्रेस प्रमाणपत्रको प्रतिलिपि तथा संस्था परिवर्तन

निर्देशक

शाखा अधिकृत

१६, १७, २०

प्रेस इकाई

संस्था परिवर्तनको लागि संस्थाको नियुक्ती, सिफारिस, तथा प्रेस प्रमाणपत्र, प्रतिलिपिको लागि संस्थाको सिफारिसपत्र

१००/- (संस्था परिवर्तन)

१००/- (प्रेस प्रमाणपत्रको प्रतिलिपि)

५०/- (प्रेस परिचयपत्रको प्रतिलिपि)

संस्था परिवर्तन सोही दिन

र प्रतिलिपिको हकमा दोश्रो कार्यदिन

महानिर्देशक

०१-४११२५५३

व्यवस्थापकीय प्रमुखको परिचयपत्र वितरण

(अध्यक्ष, प्रकाशक, महाप्रबन्धक, प्रबन्ध निर्देशक, व्यवस्थापक _

निर्देशक

शाखा अधिकृत

१६, १७, २०

प्रेस इकाई

प्रेस प्रतिनिधि कार्यविधि, २०७१ बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित संस्थाको सिफारिस पत्र, नियुक्ती पत्रको प्रतिलिपि, पदीय हैसियत प्रष्टिने कागजातहरु, पासपोर्ट साइजको फोटो २ प्रति

रु.,०००/- (अध्यक्ष तथा प्रकाशकको परिचयपत्रको लागि)

रु.९००/- (प्रबन्ध निर्देशक तथा व्यवस्थापकको परिचयपत्रका लागि)

सोही दिन

महानिर्देशक

०१-४११२५५३

१०

पत्रकारिता अनुभव प्रमाणित र सिफारिस

निर्देशक

शाखा अधिकृत

१६, १७, २०

प्रेस इकाई

प्रेस प्रतिनिधि कार्यविधि, २०७१ बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, पत्रपत्रिकामा प्रकाशित बाइलाइन समाचार, अनलाईन, टिभी, रेडियोमा प्रकाशित, प्रसारित समाचारको क्लिप्स र फुटेज

रु.100/-

सोही दिन

महानिर्देशक

०१-४११२५५३

११

अनलाईन मिडिया अभिलेखिकरण

निर्देशक

शाखा अधिकृत

१५, १८

प्रेस इकाई

अनलाइन सञ्चार माध्यम निदेशिका, २०७३ को दफा ३ र ४ बमोजिम कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली, डोमेन दर्ता, प्यानरभ्याट दर्ता, प्रेस काउन्सिल नेपालमा सूचीकरण गरेको प्रमाणपत्र, सञ्चालकको नागरिकता, बैठकको निर्णय प्रतिलिपि, सञ्चालकको २ प्रति फोटो

सोही दिन

महानिर्देशक

०१-४११२५५३

१२

महत्वपूर्ण अवसरहरुमा फोटोग्राफी गर्ने, फोटो अभिलेख राख्ने र आवश्यकतानुसार वितरण गर्ने

निर्देशक

छविकार

१५,

फोटो इकाई

संस्थाको पत्र वा निवेदन

निःशुल्क

डिजिटल भए सोही दिन, एनालग भए ३ दिन

महानिर्देशक

०१-४११२५५३

१३

श्रमजीवी पत्रकार र व्यस्थापनबीचको विवाद समाधान

निर्देशक

शाखा अधिकृत

१६, १७

प्रेस इकाई

१. उजुरी,

२. नियुक्तिपत्र

३. निष्काशन गरेको पत्र

४. माग दावी (कानुनी आधार)

30 दिन

महानिर्देशक

०१-४११२५५३

१४

जन गुनसो सुन्ने

निर्देशक

१६, १७

प्रशासन तथा प्रेस इकाई

उजूरी, निवेदन

निःशुल्क

3 दिन

महानिर्देशक

०१-४११२५५३

१५

प्रसारण सम्बन्धी

(अ) टेलिभिजन इजाजततर्फ

(क) भू-उपग्रह,

(ख)भू-सतही

(ग) केवुल टेलिभिजन

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

क) तोकेको ढाँचामा निवेदन

ख) संस्थाको र प्रा.लि.को रजिष्ट्रेशन दर्ता, प्रवन्धपत्र, प्रवन्धपत्र नियमावली र आयकर दर्ताको कागजात, सामाजिकरसामुदायिक र गैर सरकारी संस्थाको हकमा विधान र नियमावली, प्रसारण केन्द्र वा स्टेशन रहने स्थानको विवरण, घरजग्गा, भवनको प्रमाणपूर्जा, आवेदक स्वयमको स्वामित्वमा रहेको घर जग्गा नभएको अवस्थामा घर जग्गाको स्वामित्व हुने व्यक्तिको मञ्जुरीनामा रितपूर्वकको लिखत ।

ग) प्रसारण संस्था संचालन गर्न सकिने प्रष्ट आधार खुल्ने गरी तयार पारिएको प्राविधिक आर्थिक, व्यवसायिक स्थापना र संचालन सम्बन्धी प्रतिवेदन ।

घ) प्रसारण संस्थाको प्रसारण पहुँच देखाइएको नक्सा

ङ) विदेशी स्वदेशी भू-उपग्रहको प्रयोगको लागि उक्त संस्थासंग भएको संझौता ।

च) केवुल टेलिभिजनको हकमा केवुल प्रसारक संस्थासंगको संझौता ।

छ) निवेदन दर्ताको लागि रितपूर्वक संचालक समितिको निर्णय गरी अख्तियारी दिएको लिखतपत्र ।

कागजपत्रको प्रतिलिपि नोटरी पब्लिकबाट प्रमाणित हुनु पर्ने ।

(क) भू-उपग्रह

१. निवेदन दस्तुर रु.५,०००।-

२. अनुमतिपत्र दस्तुर रु.१०,००,०००।-

(ख) भू-सतही र भि.एच.एफ, यु.एच.एफ प्रयोग गर्ने अनुमतिपत्र दस्तुर

१. निवेदन दस्तुर रु.५,०००।-

2. ट्रान्समिटर प्रणालीबाट गरिने सतहगत टेलिभिजन प्रसारण केन्द्र वा प्रत्येक रिले स्टेशनको लागिः

क) ५०० वाट क्षमता सम्मको लागि रु.५,००,०००।-

ख) ५०० वाट देखि १ किलो वाट क्षमता सम्मको लागि रु.७,५०,०००।-

ग)१ किलो वाट देखी ३ किलो वाट क्षमता सम्मको लागि रु.१०,००,०००।-

घ) ३ किलो वाट देखी ५ किलो वाट क्षमता सम्मको लागि रु.१५,००,०००।-

ङ) ५ किलो वाट देखि १० किलो वाट क्षमता सम्मको लागि रु.२५,००,०००।-

(ग) केवुल टेलिभिजन

१. निवेदन दस्तुर रु.५,०००/-

२. इजाजत दस्तुर (प्रति च्यानल) रु.१०,००,०००।-

2 हप्ता

महानिर्देशक

०१-४११२५५३

१६

(आ) एफ.एम. रेडियो इजाजतपत्र तर्फ

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

१. तोकेको ढाँचामा निवेदन

२. संस्थाको र प्रा.लि.को रजिष्ट्रेशन दर्ता, प्रवन्धपत्र, प्रवन्धपत्र नियमावली र आयकर दर्ताको कागजात, सामाजिकरसामुदायिक र गैर सरकारी संस्थाको हकमा विधान र नियमावली, प्रसारण केन्द्र वा स्टेशन रहने स्थानको विवरण, घरजग्गा, भवनको प्रमाणपूर्जा, आवेदक स्वयमको स्वामित्वमा रहेको घर जग्गा नभएको अवस्थामा घर जग्गाको स्वामित्व हुने व्यक्तिको मञ्जुरीनामा रितपूर्वकको लिखत ।

३. प्रसारण संस्था संचालन गर्न सकिने प्रष्ट आधार खुल्ने गरी तयार पारिएको प्राविधिक आर्थिक, व्यवसायिक स्थापना र संचालन सम्बन्धी प्रतिवेदन ।

४. प्रसारण संस्थाको प्रसारण पहुँच देखाइएको नक्सा

५. निवेदन दर्ताको लागि रितपूर्वक संचालक समितिको निर्णय गरी अख्तियारी दिएको लिखतपत्र

6. कागजपत्रको प्रतिलिपि नोटरी पब्लिकबाट प्रमाणित हुनु पर्ने ।

१. निवेदन दस्तुर रु. २०००।-

२. इजाजतपत्र दस्तुरः

क) २० वाट क्षमता सम्म रु.१,०००।-

ख) २० वाट भन्दा माथि ५० वाट क्षमता सम्म रु.२,०००।-

ग) ५० वाट भन्दा माथि १०० वाट क्षमता सम्म रु.२०,०००।-

घ) १०० वाट भन्दा माथि २५० वाट क्षमता सम्म रु.१,५०,०००।-

ङ) २५० वाट भन्दा माथि ५०० वाट क्षमता सम्म रु.३,००,०००।-

च) ५०० वाट भन्दा माथि १००० वाट क्षमता सम्म रु.७,५०,०००।-

छ) १००० वाट भन्दा माथि २००० वाट क्षमता सम्म रु.१०,००,०००।-

ज)२००० वाट क्षमता भन्दा माथिको लागि रु.२०,००,०००।-

2 हप्ता

महानिर्देशक

०१-४११२५५३

१७

( ) स्याटेलाइट रेडियो इजाजतपत्र तर्फ

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

१. तोकेको ढाँचामा निवेदन

२. संस्थाकोरप्रा.लि.को रजिष्ट्रेशन दर्ता, प्रवन्धपत्र, प्रवन्धपत्र नियमावली र आयकर दर्ताको कागजात, सामाजिकरसामुदायिक र गैर सरकारी संस्थाको हकमा विधान र नियमावली, प्रसारण केन्द्र वा स्टेशन रहने स्थानको विवरण, घरजग्गा, भवनको प्रमाणपूर्जा, आवेदक स्वयमको स्वामित्वमा रहेको घर जग्गा नभएको अवस्थामा घर जग्गाको स्वामित्व हुने व्यक्तिको मञ्जुरीनामा रितपूर्वकको लिखत ।

३. प्रसारण संस्था संचालन गर्न सकिने प्रष्ट आधार खुल्ने गरी तयार पारिएको प्राविधिक आर्थिक, व्यवसायिक स्थापना र संचालन सम्बन्धी प्रतिवेदन ।

४. प्रसारण संस्थाको प्रसारण पहुँच देखाइएको नक्सा

५. विदेशी र स्वदेशी भू-उपग्रहको प्रयोगको लागि उक्त संस्थासंग भएको संझौता ।

६. निवेदन दर्ताको लागि रितपूर्वक संचालक समितिको निर्णय गरी अख्तियारी दिएको लिखतपत्र ।

७. कागजपत्रको प्रतिलिपि नोटरी पब्लिकबाट प्रमाणित हुनु पर्ने ।

१. निवेदन दस्तुर: रु. ५०००।-

२. इजाजतपत्र दस्तुरः- Satellite Audio Broadcasting Earth Station उपकरणहरु प्रयोग गरी वा Satellite को प्रयोग गरी संचालन गरिने रेडियो नेटवर्कको लागि प्रति च्यानल रु.१०,००,०००।-

2 हप्ता

महानिर्देशक

०१-४११२५५३

१८

प्रसारण इजाजतपत्र र अनुमतिपत्रको नवीकरण सम्बन्धी

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

१. अघिल्लो आ.व.को प्रसारण तथा वितरण शुल्क बुझाएको प्रमाण संलग्न गरी अनुसूची-८ बमोजिम ढाँचामा प्रत्येक वर्षको असार मसान्तभित्र निवेदन दिनु पर्ने ।

२. नियमानुसार नवीकरण दस्तुर बुझाएको प्रमाण ।

१. प्रसारण इजाजतपत्र लिंदा लाग्ने दस्तुरको १०% नवीकरण दस्तुर वापत बुझाउनु पर्ने ।

२. असार मसान्त पश्चात नवीकरण गराउँदा पहिलो एक महिनाको लागि १०%, दोश्रो महिनामा २०%, तेश्रो महिनामा ३०%, चौथो महिनामा ४०%, पाँचौ महिनामा ५०% र छैठौ महिनासम्म १००% (सत प्रतिशत) जरिवाना समेत बुझाउनु पर्ने।

३. छ महिनाभित्र पनि इजाजतपत्र नवीकरण नगराएमा इजाजतपत्र स्वतः रद्द हुने ।

१ हप्ता

महानिर्देशक

०१-४११२५५३

१९

प्रसारण तथा वितरण शुल्क

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

प्रसारण संस्थाले आफूले गरेको वार्षिक कूल आम्दानी (ऋण वा सापटी लिएको वा शेयर वापतको रकम बाहेक) को दुई प्रतिशतले हुन आउने रकम आर्थिक वर्ष समाप्तभएको छ महिना भित्र लेखापरीक्षण प्रतिवेदन संलग्न गरी पेश गर्नु पर्ने ।

१. प्रसारण तथा वितरण शुल्क कूल आएको २%

२. आर्थिक वर्ष समाप्त भएको ६ महिना पछि प्रत्येक महिनाको लागि थप १०% जरिवाना लाग्ने ।

१ दिन

महानिर्देशक

०१-४११२५५३

२०

इजाजतपत्र र अनुमतिपत्रको प्रतिलिपि

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

प्रसारण संस्थाको इजाजतपत्रर अनुमतिपत्र हराएमा, दैवीप्रकोप परी मासिएमा, वा पुरानो भई च्यातिएमा वा नवीकरण गर्ने ठाउँ समाप्त भएमा कारण देखाइ निवेदन दिनु पर्ने छ ।

निवेदन दस्तुर रु.५००।-

3 दिन

महानिर्देशक

०१-४११२५५३

२१

इजाजतपत्रमा र अनुमतिपत्रमा विवरण बदल्ने

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

प्रसारण संस्थाको इजाजतपत्रर अनुमतिपत्रमा नियम १५ बमोजिम विवरण बदल्न देहाय बमोजिमको कागजात पेश गर्नु पर्नेछ ।

१. अनुसूची-७ बमोजिमको निवेदन

२. नियमानुसार दस्तुर बुझाएको रसिद

३. संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि

४. इजाजतपत्र अनुमतिपत्र नवीकरण भएको प्रतिलिपि

५. क्षमता बृद्धि स्थान परिवर्तनको लागि टोपो नक्सा, जग्गाधनीसंग भएको संझौताको प्रतिलिपि, लालपूर्जाको प्रतिलिपि, कर चुक्ताको प्रतिलिपि र इन्जिनियरको प्रतिवेदन समेत ।

नियमानुसार

1 हप्ता

महानिर्देशक

०१-४११२५५३

२२

डाउनलिंक अनुमतिपत्र प्रदान गर्न ।

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

१. सम्बन्धित देशमा दर्ता भएको कम्पनीको दर्ता प्रमाण पत्र ९ऋभचतषष्अबतभ या क्ष्लअयचउयचबतष्यल० ।

२. कम्पनीले च्यानल प्रसारण गर्न प्राप्त गरेको इजाजतपत्रको प्रतिलिपी ।

३. नेपाल स्थित प्रतिनिधि संस्था वा व्यक्तिलाई दिइएको अख्तियारीपत्र ।

४. स्थानीय प्रतिनिधि संस्था भए दर्ता प्रमाणपत्र वा व्यक्ति भए नागरिकताको प्रमाणित प्रतिलिपी ।

५. निवेदन दस्तुर बुझाएको रसिद ।

१. निवेदन दस्तुर रु. १०,०००।

२. विज्ञापन समावेश नभएकानिःशुल्क च्यानलको डाउनलिङ्क गरी कार्यक्रम प्रसारण गर्नको लागि प्रति च्यानल रु. १,००,०००।

३. विज्ञापन समावेश भएका निःशुल्क च्यानलको डाउनलिङ्क गरी कार्यक्रम प्रसारण गर्नको लागि प्रति च्यानल रु. ५,००,०००।

४. विज्ञापन समावेश नभएका सःशुल्क च्यानलको डाउनलिङ्क गरी कार्यक्रम प्रसारण गर्नको लागि प्रति च्यानल रु. ३,००,०००।

विज्ञापन समावेश भएका सःशुल्क च्यानलको डाउनलिङ्क गरी कार्यक्रम प्रसारण गर्नको लागि प्रति च्यानल रु. ७,००,०००।

२ दिन

महानिर्देशक

०१-४११२५५३

२३

सिग्नल वितरकको इजाजतपत्र प्रदान गर्न ।

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

१. विदेशी च्यानल प्रसारक कम्पनीसँग भएको आधिकारिक सम्झौता पत्रको प्रमाणित प्रतिलिपी ।

२. संस्था दर्ताको प्रमाणपत्र,प्रबन्धपत्र र नियमावलीको प्रमाणित प्रतिलिपी ।

३. सेयरहोल्डरको नागरिकताको प्रमाणित प्रतिलिपी ।

निवेदन दस्तुर बुझाएको रसिद ।

१. निवेदन दस्तुर रु. १०,०००/-

२. सिग्नल वितरक इजाजतपत्र वापत रु.५०,०००/-

महानिर्देशक

०१-४११२५५३

२४

स्याटेलाइट,अन्य सञ्चार माध्यम तथा डिजिटल प्रविधिमा आधारित टेलिभिजनररेडियोसिग्नल वितरणा गर्ने गरी स्थापना गरिएको नेटवर्कको इजाजत दिन।

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

१. इजाजतपत्र लिन खोजेको बिषयको आर्थिक,प्राविधिक तथा व्यवसायिक पक्षमा विस्तृत अध्ययन गरी तयार पारेको प्राविधिक प्रस्तावना ।

२. प्रस्तावना तयार गर्ने इन्जिनियरको इन्जिनियरिङ्ग परिषदमा दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।

३. संस्था दर्ताको प्रमाणपत्र, स्पष्ट रुपमा उद्देश्य खुलेको प्रबन्धपत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपी ।

४. शेयर होल्डरहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।

५. घरबहाल सम्झौता ।

६. लालपूर्जाको फोटोकपी ।

७. प्रसारण केन्द्र रहने ठाउको विवरण ।

निवेदन दस्तुर बुझाएको रसिद ।

१. निवेदन दस्तुर रु. ५,०००।-

२. इजाजतपत्र वापत दस्तुर रु. १,००,००,०००/-

७ दिन

महानिर्देशक

०१-४११२५५३

२५

सवै प्रकारका ट्रान्समिटरहरु को लाइसेन्स (अनुसूची-४ (ग)

(नियम ४ सँग सम्बन्धित)

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

१. रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ को अनुसूची-१ (ग) (नियम ३ सँग सम्बन्धित) बमोजिमको दरखास्त

२. निवेदक संस्थाको लाइन एजेन्सीको सिफारिस पत्र,

३. रितपूर्वक भरिएको Data Form, Application For Land/Mobile & Customer Application Information Form.

४. स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र, कम्पनी दर्ताको प्रमाण पत्र, नागरिकताको प्रमाणपत्र आदिको प्रतिलिपिहरु ।

५.उपकरण विक्रिकर्ताबाट जारी भएको Signature, Date, Invoice No., Quantity, Model No., Cost Amount सपष्ट खुलेको Proforma Invoice-प्रति।

६. उपकरणहरुको Technical Specifications.

७. प्रयोगस्थानको (Lattitude, Longitude, Altitude सहित) को नक्सा

८. विदेशबाट सोझै अयात गर्ने उपकरणको हकमा उपकरणको Type Approval Certificate / Self Declaration Certificate / Declaration of Conformity/Equivalent Certificate.

३. एरोनटिकल स्टेशनको लागि रु. १,०००।-

४. वायुयान (एयरक्राफ्ट स्टेशन ) को लागि रु. ३,०००।-

५. वेस (आधार) स्टेशनको लागि (VHF/UHF) र सो सम्बन्धित प्रति स्टेशन, प्रति जोडी फ्रिक्वेन्सी प्रयोग गर्ने

क. वेस स्टेशनको लागि,-

१. ५ वाटसम्म RF Power Output को लागि रु.५०००।-

२. ५ वाट भन्दा बढी २५ वाट सम्म RF Power Output को लागि रु.१०,०००।-

३. २५ वाट भन्दा बढी RF Power Output को लागि रु.२५,०००।-

ख. रिपिटर स्टेशनको लागि,-

१. ५ वाटसम्म च्ँ RF Power Output को लागि रु.१०,००० ।-

२. ५ वाट भन्दा बढी २५ वाट सम्म RF Power Output को लागि रु.२५,०००।-

३. २५ वाट भन्दा बढी RF Power Output को लागि रु.३५,०००।-

ग. वेस स्टेशन/रिपिटर स्टेशन सँग सम्पर्क गर्ने वा अन्य स्थिर वा चल (मोवाइल) स्टेशनहरुको लागि प्रति स्टेशन

१. ५ वाटसम्म RF Power Output रु.२०००।-

२. ५ वाट देखि २५ वाट सम्म RF Powe Output रु.१००००।-

३. २५ वाट भन्दा माथि RF Powe Output रु.२५,०००।-

६. अचल स्टेशनको लागि:-

क. ३० मेगाहर्ज भन्दा मुनि एक वा दुईसम्म ट्रान्समिटिङ्ग फ्रिक्वेन्सीहरु प्रयोग गर्न सकिने २५ वाट सम्म आर.एफ. पावरको आउट पुट क्षमताको प्रति अचल स्टेशनको लागि रु.२०,०००।- र २५ आर.एफ.पावर आउटपुट भन्दा माथिको प्रति अचल स्टेशनको लागि रु.३०,०००।- ।

ख. ३० मेगाहर्जदेखि १०.५ गिगाहर्जभित्र एक वा दुईसम्म ट्रान्समिटिङ्ग फ्रिक्वेन्सीहरु प्रयोग गर्न सकिने अचल स्टेशनको लागि निम्नबमोजिम खास ओगटेको आर.एफ. रेडियो फ्रिक्वेन्सी व्याण्ड विथको आधारमा,-

१. ३६ कि. हर्जसम्म रु.५०००।-

२. ३६ कि. हर्ज भन्दा माथि ४०० कि. हर्ज सम्म रु.१०,०००।-

३. ४०० कि. हर्ज भन्दा माथि २,८०० कि. हर्ज सम्म रु.१५,०००।-

४. २,८०० कि.हर्ज भन्दा माथि १०,००० कि.हर्ज सम्म रु.२०,०००।-

५. १०,००० कि.हर्ज भन्दा माथि २०,००० कि.हर्ज सम्म रु.३०,०००।-

६. २०,००० कि.हर्ज भन्दा माथि ४०,००० कि.हर्ज सम्म रु.५०,०००।-

७. ४०,००० कि.हर्ज भन्दा माथि ८०,०००।- कि.हर्ज सम्म रु.८०,०००।-

८. ८०,००० कि.हर्ज भन्दा माथि १,६०,००० कि.हर्ज सम्म रु.१,५०,०००।-

९. १,६०,००० कि.हर्ज भन्दा माथि रु.३,००,०००।-

१०. १०.५ गिगाहर्ज भन्दा माथि १५.३५ गिगाहर्ज सम्म, एउटै मात्र फ्रिक्वेन्सी प्रयोग गर्न सकिने र २० मेगाहर्ज भन्दा कम आर.एफ. व्याण्ड विथको ओगट्ने प्रति स्टेशन रु.६०००।-

११. १०.५ गिगाहर्ज भन्दा माथि १५.३५ गिगाहर्ज सम्म एउटै मात्र फ्रिक्वेन्सी प्रयोग गर्न सकिने र २० मेगाहर्जभन्दा माथि आर.एफ. व्याण्ड विथ ओगट्ने प्रति स्टेशनको लागि रु.७०००।-

१२. १५.३५ गिगाहर्ज भन्दामाथि तर एउटै मात्र फ्रिक्वेन्सी प्रयोग गर्न सकिने र २० मेगाहर्ज भन्दा कम आर.एफ.व्याण्ड विथ ओगट्ने प्रति स्टेशनको लागि रु.५,०००।-

१३. १५.३५ गिगाहर्ज भन्दा माथि तर एउटै मात्र फ्रिक्वेन्सी प्रयोग गर्न सकिने र २० मेगाहर्जभन्दा बढी आर.एफ. व्याण्ड थि ओगट्ने प्रति स्टेशनको लागि रु.७,५००।-

७. पेजिंग सेवाको लागि (PSTN) मा मिलान नगरी सञ्चालन भएका),-

क. ५० वाटसम्म आर .एफ. पावर आउट पुट क्षमताको ट्रान्समिटरबाट २,००० गोटा सम्म पेजिंग रिसिभर प्रयोग गर्न सक्ने प्रणालीको लागि रु.१०,०००।- र २,००० गोटा भन्दा बढी पेजिंग रिसिभर प्रयोग गर्न सक्ने प्रणालीको लागि प्रत्येक थप रिसिभरको लागि रु.१,०००।- ।

ख. ५० वाटभन्दा बढी आर.एफ. पावर आउट पुटक्षमताको ट्रान्समिटरबाट ५००० गोटासम्म पेजिंग रिरिभर प्रयोग गर्न सक्ने प्रणालीको लागि रु.२०,०००।- र ५,००० भन्दा बढी पेजिंग रिसिभर प्रयोग गर्न सक्ने प्रणालीको लागि प्रत्येक थप रिसिभरको लागि रु.१,०००।-

८. रेडियो डिटरमिनेशन/नेभिगेशन स्टेशनको लागि प्रति फ्रिक्वेन्सी प्रति स्टेशन रु.१,०००।-

९. गतिशिल वा अचल उद्धार योजना स्टेशनको लागि प्रति फ्रिक्वेन्सी प्रति स्टेशन रु.१,०००।-

५ दिन

महानिर्देशक

०१-४११२५५३

२६

प्रसारण सम्बन्धि ट्रान्समिटरहरु को लाइसेन्स (अनुसूची-४ (ग) (नियम ४ संग सम्बन्धित)

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

१. रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ को अनुसूची-१ (ग) (नियम ३ संग सम्बन्धित) बमोजिमको दरखास्त

२.प्रसारण इजाजतको प्रतिलिपि,

३. रितपूर्वक भरिएको Data Form, Application For Tv/Radio Broadcast & Customer Application Information Forms.

४. स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र,कम्पनी दर्ताको प्रमाण पत्र, नागरिकता को प्रमाणपत्र आदिको प्रतिलिपिहरु ।

५.उपकरण विक्रिकर्ताबाट जारी भएको Signature, Date, Invoice No. , Quantity, Model No., Cost Amount: स्पष्ट खुलेको Proforma Invoice- प्रति,

६.उपकरणहरुको Technical Specifications.

७. प्रयोगस्थानको (Latitude, Longitude, Altitude सहितको) नक्सा-Topological Map

८. विदेशबाट सोझै अयात गर्ने उपकरणको हकमा उपकरणका Type Approval Certificate / Self Declaration Certificate / Declaration of Conformity /Equivalent Certificate.

१३. प्रसारण सम्बन्धी रेडियो यन्त्र राख्न वा प्रयोग गर्नको लागि,-

क.एफ.एम. रेडियो स्टेशनहरुले प्रयोग गर्ने रेडियो यन्त्रको लागि

१. १०० वाट क्षमता सम्म रु. २,०००।-

२. १०० वाट भन्दा बढी ५०० वाट सम्म रु.५,०००।-

३. ५०० वाट भन्दा बढी २००० वाट सम्म रु.२०,०००।-

४. २००० वाट भन्दा बढी जति भए पनि रु.२५,०००।-

ग. भू-सतही (Terrestrial Television) प्रसारण केन्द्रबाट टेलिभिजन प्रसारण गर्ने,-

१. १०० वाट क्षमता सम्म रु.१०,०००।-

२. १०० वाट भन्दा बढी ५०० वाट सम्म रु.१५,०००।-

३. ५०० वाट भन्दा बढी ५००० वाट सम्म रु.२०,०००।-

४. ५००० वाट भन्दा बढी जति भएपनि रु.३०,०००।-

घ. बाहिरी प्रसारण केन्द्र ९इगतकष्मभ (Outside Broadcasting System) को लागि,-

२. भू-सतही टेलिभिजन सम्बन्धी उपकरण जडान भएको प्रतिस्टेशन रु.५०,०००।-

३. अन्य प्रकारको भू-सतही प्रसारण सम्बन्धी लिंक उपकरणको लागि प्रति च्यानल रु.३०,०००।-

ङ. Multi Channel Multi Point Distribution System (MMDS) प्रसारण/प्रणाली (जुनसुकै Frequency Range को लागि) —

१. प्रति १ MHz फ्रिक्वेन्सी व्याण्ड विथको लागि रु.३०,०००।-

२. प्रति प्रसारण केन्द्र (Transmission Station) को लागि थप रु.१०,०००।-

च. प्रसारण केन्द्रमा रहने स्ट्याण्डवाई उपकरणको हकमा प्रत्येक स्टेशन वा च्यानलको लागि थप एउटा स्ट्याण्डवाई उपकरणको लागि दस्तूर लाग्ने छैन (लाइसेन्स लिनुपर्ने छ)

५ दिन

महानिर्देशक

०१-४११२५५३

२७

एमेच्योर रेडियो

को लाइसेन्स (

अनुसूची ४.घ)) (नियम ४ संग सम्बन्धित))

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

१. रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ को अनुसूची-१ (घ) (नियम ३ संग सम्बन्धित) बमोजिमको दरखास्त

२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरु

३. उपकरण विक्रिकर्ताबाट जारी भएको Signature, Date, Invoice No. , Quantity, Model No., Cost Amount स्पष्ट खुलेको ProformaInvoice-2 प्रति/अर्को उपकरण प्रयोग गर्ने सहमति पत्र

४. उपकरणहरुको Technical Specifications.

५. उपकरणहरुको Type Approval Certificate / Self Declaration Certificate / Declaration of Conformity /Equivalent Certificate.

१०. एमेच्योर रेडियो हकमा,-

क. कन्ट्रोल अपरेटरको लागि (उपकरण सहित) रु.१,०००।-

ख. सञ्चालनको लागि (उपकरण बाहेक) रु.६००।-

ग. एमेच्योर रेडियो क्लब स्टेशन (Amateur Radio Club Station) को लागि (उपकरण सहित) रु.१,५००।-

५ दिन

महानिर्देशक

०१-४११२५५३

२८

रेडियो यन्त्र उत्पादकको लाइसेन्स (अनुसूची ५) (नियम ४ संग सम्बन्धित)

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

१. रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ को अनुसूची-२ (नियम ३ संग सम्बन्धित) बमोजिमको दरखास्त

२. स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र, कम्पनी दर्ताको प्रमाण पत्र, नागरिकता को प्रमाणपत्र आदिको प्रतिलिपिहरु ।

३. उत्पादन गर्ने रेडियो

यन्त्रको प्राविधिक विवरण (Technical Specifications)

११. रेडियो सञ्चार तथा प्रसारण सम्बन्धी रेडियो यन्त्र उत्पादनको लागि,-

क. व्यापारिक प्रयोजन रु.२,००,०००।-

ख. अनुसन्धानको लागि,-

१. व्यक्तिगत रु.५,०००।-

२. संघ/सँस्थाको लागि रु.१०,०००।-

5 दिन

महानिर्देशक

०१-४११२५५३

२९

रेडियो यन्त्र विक्री वितरण गर्ने

लाइसेन्स (अनुसूची ६) (नियम ४ संग सम्बन्धित))

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

१. रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ को अनुसूची-३ (नियम ३ संग सम्बन्धित) बमोजिमको दरखास्त

२. विक्री वितरण गर्न उपकरण को टेक्निकल स्पेसिफिकेशन, ३. यन्त्र उत्पादन गर्ने कम्पनीले दिएका आधिकारिक वितरक प्रमाणित हुने कागजात,

४. स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र,कम्पनी दर्ताको प्रमाण पत्र, नागरिकता को प्रमाणपत्र आदिको प्रतिलिपिहरु ।

५. रितपूर्वक भरिएको Customer Application Information Forms

६. विक्रि वितरण केन्द्रको (Latitude, Longtiude, Altitude सहितको) नक्सा

७. विक्री वितरण गर्ने उपकरणहरुको Type Approval Certificate/ Self Declaration Certificate/Declaration of Conformity/Equivalent Certificate

१२. रेडियो सञ्चार तथा प्रसारण सम्बन्धी रेडियो यन्त्र बिक्री वितरणको लागि रु.५०,०००।-

5 दिन

महानिर्देशक

०१-४११२५५३

३०

लाइसेन्स नविकरण

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

१. रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ को अनुसूची-८ (नियम १० (२) संग सम्बन्धित)लाईसेन्स नवीकरणको लागि दरखास्त,

२. लाइसेन्सको सक्कल प्रति,

३. नविकरण शुल्क बुझाएको रसिद, भौचर

लाइसेन्स जारी दस्तुर को ५०% दस्तुर

4 दिन

महानिर्देशक

०१-४११२५५३

३१

लाइसेन्सको विवरण बदल्ने

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ को अनुसूची-९(नियम १२ संग सम्बन्धित)लाइसेन्सको विवरण बदल्नको लागि

दरखास्त

रु.१००।-

4 दिन

महानिर्देशक

०१-४११२५५३

३२

रेडियो यन्त्रको नामसारी गर्ने

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

१. रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ को अनुसूची-१०(नियम १३ (१) संग सम्बन्धित) रेडियो यन्त्रको नामसारी गर्नको लागि दरखास्त, हक छाड्ने र हक पाउने दुवैको प्रसारण इजाजत पत्रको प्रतिलिपि,

लाइसेन्स जारी दस्तुर

4 दिन

महानिर्देशक

०१-४११२५५३

३३

स्याटेलाइट रिसिभिंग सिष्टम, कम्युनिकेशन सिष्टम, (अर्थ स्टेशन) को लाइसेन्स (अनुसूची-४ (क)) (नियम ४ संग सम्बन्धित)

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

१. रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ को अनुसूची-१(क) (नियम ३ संग सम्बन्धित) बमोजिमको दरखास्त

२. प्रसारण इजाजतको प्रतिलिपि र प्रसारण गर्ने च्यानलहरु खुलेको विवरण वा संझौता पत्र

३. रितपूर्वक भरिएको Vsat Data Form, Application For Tv/Radio Broadcast & Customer Application Information Forms.

४. स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र,कम्पनी दर्ताको प्रमाण पत्र, नागरिकता को प्रमाणपत्र आदिको प्रतिलिपिहरु ।

५.उपकरण विक्रिकर्ताबाट जारी भएको Signature, Date, Invoice No. , Quantity, Model No., Cost Amount सपष्ट खुलेको Proforma Invoice-2 प्रति।

6. उपकरणहरुको Technical Specifications.

7.प्रयोग स्थानको (Latitude, Longitude, Altitude सहितको) नक्सा-Topological Map

८. विदेशबाट सोझै अयात गर्ने उपकरणको हकमा उपकरणको Type Approval Certificate / Self Declaration Certificate / Declaration of Conformity /Equivalent Certificate.

९. Headend को लागि CAS/SMS को विस्तृत विवरण र Agreement.

१. स्याटलाइट रिसिभिङ्ग सिस्टमको लागि,

क.आम जनताको लागि प्रसारण गरिएको प्रसारण प्राप्त गर्न सक्ने (स्याटलाइट रिसिभर) को लागि रु.३००।-

ख. अन्य प्रकारको संचार प्राप्त गर्न सक्ने प्रति स्याटेलाइट रिसिभिङ्ग सिष्टमको लागि रु.१०००।-

२.स्याटेलाइट कम्युनिकेशन सिष्टम वा अर्थ स्टेशनको लागि,-

क. स्याटेलाइट कम्यूनिकेशन सिष्टम वा अर्थ स्टेशन (भ्वाइस च्यानल) को लागि रु.३०,०००।-

ख. स्याटेलाइट कम्यूनिकेशन सिष्टम वा अर्थ स्टेशन (डाटा च्यानल) को लागि ६४ किलो विट्स प्रतिसेकेन्ड क्षमता भएको भिस्याट वा अन्य स्टेशनको लागि रेडियो फ्रिक्वेन्सी प्रयोगका लागि रु.१५०००।- र त्यस पछिको प्रत्येक थप ६४ किलो विट्स प्रति सेकेन्डको लागि थप अतिरिक्त दस्तुर रु.१,०००।-

१३. ख. भू-उपग्रह (अर्थ-स्टेशन) प्रसारण केन्द (रेडियो वा टेलिभिजन प्रसारण गर्ने)

१.Satellite TV Broadcasting Earth Station उपकरणको लागि प्रति स्टेशन

क. आफ्नै प्रयोग गर्ने रु.३,००,०००।-

ख.अर्काको अर्थ स्टेसन प्रयोग गर्ने रु.१,००,०००।-

२. Satellite Audio Broadcasting Earth Station (VSAT) उपकरण (Mono वा Stereo) को लागि प्रति स्टेशन

क. आफ्नै प्रयोग गर्ने रु.१,५०,०००।-

ख.अर्काको अर्थ स्टेसन प्रयोग गर्ने रु.५०,०००।-

३. बहु टेलिभिजन च्यानलहरु अपलिङ्ग गर्ने प्रयोजनका लागि जडान एवं प्रयोग गरिने अर्थ-स्टेशनको (Teleport/DTH समेत) लागि रु.१,००,००,०००।-

४. डिजिटल प्रविधिमा आधारित केवुल टि.भि./Internet Protocal Television (IPTV)/Multi Channel Multi Point Distribution System (MMDS) प्रसारण गर्ने Digital Headend रु.५,००,०००।-

५. केबुल नेटवर्क संस्था डिजिटल प्रणालीमा रुपान्तरण गर्ने प्रयोजनका लागि स्थापना एवं सञ्चालन गरिने हेडइण्ड रु. ५,०००।-

घ. बाहिरी प्रसारण केन्द्र (Outside Broadcast System) को लागि-

१. स्याटलाइट टेलिभिजन प्रसारण सम्बन्धी उपकरण जडान भएको प्रति स्टेशन रु.१,००,०००।-

4 दिन

महानिर्देशक

०१-४११२५५३

३४

रेडियो यन्त्र आयात सिफारिश

निर्देशक, इलेक्ट्रेनिक्स इञ्जिनियर

२७, ३४, ३६

प्रसारण शाखा

१. आयात सिफारिश माग गरेको पत्र,

२. Signature, Date, Invoice No., Quantity, Model No., Cost Amount स्पष्ट खुलेको Proforma Invoice २ प्रति

निःशुल्क

4 दिन

महानिर्देशक

०१-४११२५५३