सम्मनानीय राष्ट्रपती श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपती कार्यालयमा आयोजित एक समारोहमा मुस्लिम आयोगका मानानीय अध्यक्ष श्री समिम मियाँ अन्सारीले आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै । २०८१ असोज २१ गते सोमबार ने. स. ११४४ कौलाथ्व चतुर्थी