सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप बहादुर मगरज्यूले आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै २०८१ मंसिर १८ गते मङ्गलबार