वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व षष्ठी - ६
२३ चैत, २०८१
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली थाइल्याण्डका प्रधानमन्त्री H.E. Ms. Paetongtarn Shinawatra को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किए पश्चात त्रि.अ.वि.को अति विशिष्ट कक्षामा भएको पत्रकार सम्मेलनमा पत्रकार समन्वय गर्नुहुँदै सूचना तथा प्रसारण विभागका महानिदर्शेक श्री प्रदीप परियार