नेपाल भारत संयुक्त आयोगको ७‌औं बैठक २०८० पुस १९-२० को कार्यक्रममा भाग लिन नेपाल आउनु भएका मित्रराष्ट्र भारतका महामहिम H.E. Dr. Subrahmanyam Jaishankar को नेपालमा स्वागत तथा विभिन्न कार्यक्रमका तस्वीरहरु ।