सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यू युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औं शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा । २०८० माघ ०७ गते आइतबार ।