वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा एकादशी - २६
१८ माघ, २०८२
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मिति २०८२ माघ १८ गते (तदनुसार १ फेब्रुअरी २०२६) जापानको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुहुँदै।