प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा एकादशी - २६

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ : सम्माननीय राष्ट्रपति राम चन्द्र पौडेलज्यू जापान प्रस्थान

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ : सम्माननीय राष्ट्रपति राम चन्द्र पौडेलज्यू जापान प्रस्थान

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मिति २०८२ माघ १८ गते (तदनुसार १ फेब्रुअरी २०२६) जापानको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुहुँदै।