प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा एकादशी - २६

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू स्वदेश फिर्ता

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा सम्पन्न औपचारिक भ्रमण पूरा गरी सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू मिति २०८२ माघ २१ गते जापानबाट स्वदेश फिर्ता हुनुहुँदै।