आ.व. २०७८/७९ सम्मको तथ्याङ्कीय विवरण

रेडियो ऐन, २०१४ तथा रेडियो सञ्‍चार (लाइसेन्स) नियमावली, २०५९ बमोजिम जारी भएका लाइसेन्स संख्याः

क्र. सं.

विवरण

आ.व. २०७८/७९ को

आ.व. २०७८/७९ सम्मको

१

रेडियो यन्त्र विक्री वितरण

२०

२९३

२

एमेच्योर रेडियो यन्त्र

२

३०३

३

MMDS रेडियो यन्त्रको लाइसेन्स

३

३

४

एफ. एम. रेडियो यन्त्रको लाइसेन्स

५७

१२८०

५

GPS रेडियो यन्त्रको लाइसेन्स

१

१

६

HF/VHF/UHF/SHF Band का चल-अचल रेडियो स्टेसन¸ एरोनटिकल-एयरक्राफ्ट स्टेसन¸ रेडियो डिटरमिनेशन/नेभिगेशन स्टेसन र अन्य सबै रेडियो यन्त्रको लाइसेन्स

७४

१०९४

७

BBC Receiver/VSAT/STL/Sat phone को लाइसेन्स

१५

२५०

८

Satellite Television लाइसेन्सको लाइसेन्स

१४

२०७

९

एमेच्योर रेडियो यन्त्रको अस्थायी लाइसेन्स

९

४३

१०

Digital Headend को लाइसेन्स

१

३१

११

DTTB रेडियो यन्त्रको लाइसेन्स

०

५

राष्ट्रिय प्रसारण ऐन¸२०४९ तथा राष्ट्रिय प्रसारण नियमावली¸ २०५२ बमोजिम जारी भएका इजाजतपत्रहरू/अनुमतिपत्रहरूका संख्या :

क्र. सं.

विवरण

आ.व. २०७८/७९ को

आ.व. २०७८/७९ सम्मको

१

टेलिभिजनको इजाजतपत्र

१५

२३३

२

टेलिभिजनको नियमित प्रसारण

२४

८६

३

एफ.एम.को इजाजतपत्र

२९

११७१

४

नियमित प्रसारणमा रहेका एफ एम

१८

७०७

५

आइ.पि.टि.भी. इजाजतपत्र

२

१६

६

केबुल प्रसारणको इजाजतपत्र (एनालग)

०

८५३

७

डिजिटल केबल प्रसारणको इजाजतपत्र

०

१४

८

एम.एम.डि.एस. इजाजतपत्र

०

३

९

सिग्नल वितरण इजाजतपत्र

२

८

१०

डि टि एच प्रसारणको इजाजतपत्र

०

३

११

स्याटेलाईट रेडियो इजाजतपत्र

२

१०

१२

सिग्नल डाउनलिंक अनुमतिपत्र

७

१४१

१३

डि.टि.टि.वि इजाजतपत्र

०

७

आर्थिक वर्ष २०७७/७८ सम्म दर्ता भएका पत्रपत्रिकाहरूको विवरण:

क्र. सं.

विवरण

आ.व. २०७७/७८ सम्मको जम्मा

१

दैनिक

७४५

२

अर्ध साप्ताहिक

४०

३

साप्ताहिक

२९७१

४

पाक्षिक

४८०

५

मासिक

२३५२

६

द्वैमासिक

३८६

७

त्रैमासिक

६५१

८

चौमासिक

४०

९

अर्ध-वार्षिक

८७

१०

वार्षिक

९८

११

अन्य

२९

जम्मा

७८७९

आर्थिक वर्ष २०७८/७९ मा भएका (वार्षिक) मुख्य-मुख्य उपलब्धिहरू:

क्र. सं.

मुख्य-मुख्य उपलब्धिहरू

१

प्रेस प्रतिनिधि प्रमाणपत्र

नयाँ जारी: २१२२

नवीकरण: २६८९

२

अनलाइन सञ्चार माध्यम

नयाँ दर्ता: ७९९

नवीकरण: ७८४

३

पत्रिका स्थायी दर्ता सिफारिस

४२

४

पत्रिका अस्थायी दर्ता सिफारिस

१८३

५

भारतीय मुद्रा सिफारिस

IRS 84,77,06,509.00

६

अमेरिकी मुद्रा सिफारिस

$ 72,41,822.75

७

उजुरी फर्छ्यौट भएको

७

उजुरी फर्छ्यौट हुन बाँकी

१०

८

औपचारिक कार्यक्रमहरूमा तस्विर छायाङ्कन

९१

९

अनौपचारिक कार्यक्रमहरूको तस्विर छायाङ्कन

१८

१०

फोटो वितरण

४८८८

११

नेगेटिभ डिजिटाइजेशन

६६४